२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेश

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने भएको छ।

महाधिवेशनको दोस्रो दिन आज सुरु भएको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको हो ।

नेपाली कांग्रेसको २०७८ साल मंसिर २४ देखि २८ गतेसम्म भएको चौधौँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट