२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

समानुपातिकमा रास्वपाको लहरः परम्परागत दलको आधार कमजोर, घण्टीको दबदबा

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।

यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहानसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ३२ हजार २७८ मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६८ हजार ९७८, नेकपा (एमाले)ले १३ लाख ८६ हजार ४३१, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४९ हजार ३६६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट