२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बालुवाटार पुगेर गगन–विश्वप्रकाशलगायत कांग्रेस नेताले भेटे प्रधानमन्त्री

आइतवार , चैत्र १, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् ।

आइतबार साँझ सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन विभिन्न भूमिकामा रहेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

साथै, कांग्रेस नेताहरूलाई चुनावको परिणामबाट विचलित नहुन र अघि बढ्न पनि प्रधानमन्त्रीले सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट