२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम : यस्ता छन् ७ बुँदे निर्देशन

सोमवार , चैत्र २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण हुने भएको हो ।

रास्वपाले उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि ७ बुँदे निर्देशन जारी गरेको छ ।

रास्वपाको सूचना :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट