काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले आजबाट आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको बताएका छन् ।
निर्वाचन आयोगले राष्ट्रपति कार्यालयलाई चुनावी प्रतिवेदन बुझाएसँगै खनालले आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको र अब आफ्नो नाम जोडेर कुनै ट्रायल बेलुन नफैलाउन अनुरोध गरेका हुन् ।
खनालले लेखेका छन्, ‘आजदेखि मेरो कुलिङ पिरियड सुरु भएको छ । अब कृपया मेरो नाम जोडेर कुनै ट्रायल बेलुन (परीक्षण हल्लारअनुमान) नफैलाउनुहोस् ।’
प्रतिक्रिया दिनुहोस