काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दुई प्रस्ताव पेस भएका छन् ।
उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा जारी बैठकमा छलफलको लागि दुई प्रस्ताव पेस भएको हो ।
बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा भएको हो ।

प्रतिक्रिया दिनुहोस