२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

शनिवार , चैत्र ७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन् ।

हाल सिङ्गापुरमा रहेका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । उनी गत फागुन १३ गते सिङगापुर प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट