२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

मान्छेको मृत्यु भविष्यवाणी गर्ने रोबोट बनाएको वैज्ञानिककाे दाबी

आइतवार , श्रावण ३, २०७८

वैज्ञानिकले मान्छेको मृत्यु भविष्यवाणी गर्ने रोबोट बनाएको दाबी गरेका छन् ।

स्ट्यान्डफोर्ड विश्वविद्यालयका वैज्ञानिकले मान्छेको मृत्यु भविष्यवाणी गर्ने रोबोट बनाएको दाबी गरेका हुन् । उनीहरुले यो रोबटले गर्ने भविष्यवाणी ९० प्रतिशत मिल्ने बताएका छन् । 

२० लाख विरामीको रेकर्ड प्रयोग गरेर प्रशिक्षित गरिएको यो रोबोटले विरामीको मृत्युको समय थाहा पाउन सकेको उनीहरुको भनाइ छ । 

कसैको मृत्यु पीडादायी नहोस् भन्नका लागि रोबोट बनाइएको उनीहरुले बताएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट