२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते बिहीबार अपराह्न २ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट