२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एमाले संसदीय दलको बैठक आज, संसदीय दलको नेता र सचेतकको टुंगो लगाउने तयारी

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने संसद् अधिवेशनको तयारीका लागि बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।

पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बैठक दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ ।

एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिटसहित २५ जना सांसद छ । बैठकमा पार्टीका महासचिव शंकर पोखरेल सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट