२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एमालेले संसदीय दल नेता छान्न चुनाव गर्ने

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता चयन गर्न चुनाव हुने भएको छ । बुधवार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि चुनाव हुने भएको हो ।

बैठकमा सांसदहरू रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले संसदीय दल नेतामा इच्छा राखेका छन् । आजै सांसदहरूबीच चुनाव गरेर दलको नेता छान्ने तयारी छ । निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट