२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एमाले दलको नेतामा बादल निर्विरोध निर्वाचित

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।

सांसद सुहाङ नेम्वाङले पनि दाबी गरे पनि मनोनयन दर्ता गर्ने बेला समर्थक र प्रस्तावक नपाएपछि ‘बादल’ निर्विरोध निर्वाचित भएका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट