२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपा सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रवक्ता मनिष झालेका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । बैठकको पहिलो दिन नै सभापति लामिछानेले आफ्नो सम्बोधन राख्ने छन् ।

संसद सचिवालयले सबै दलका शीर्ष नेताहरूले क्रमशः सम्बोधन गर्नेगरी कार्यतालिका बनाएको छ । रास्वपा संसदको सबैभन्दा ठूलो दल हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट