२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संसदमा रास्वपा सभापति रवि लामिछानेको सम्बोधन सुरु (लाईभ)

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा सुरु भएको बैठकमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

लाईभ :

https://youtu.be/Wl846f8wn2s

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट