२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्रीलाई भेट्न मन्त्रिपरिषद्को कार्यालय पुगे गृहमन्त्री

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेट भएको छ ।

प्रधानमन्त्री शाहसँग छलफल गर्न गृहमन्त्री गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।

छलफलको विषयमा विस्तृत विवरण भने आउन बाँकी छ । उनीहरुबीच शान्ति सुरक्षा र सुशासनकै सवालमा छलफल भएको बताइएको छ ।

विवादित व्यवसायी दीपक भट्ट संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै गुरुङको आलोचना भईरहेको छ । यहीबीच गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट