२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विपक्षी सांसदहरुद्वारा प्रधानमन्त्रीको राजीनामा माग

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् । अहिले संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ