२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा केन्द्रीय सदस्य पदका लागि विजयकाे उम्मेदवारी

आइतवार , आषाढ ७, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विजय कँडेलले पार्टीको खुल्लातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

कँडेलले आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आह्वान गरेका छन् ।

 “पदका लागि होइन, परिवर्तनका लागि” भन्ने मूल नारासहित केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिएकाे उनले बताए । 

कँडेलले पार्टीकाे संघीय नेतृत्व मञ्चमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ