काठमाडौं । सोमबार दिउँसो दार्चुला केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो चार बजेर ३० मिनेट जाँदा दर्चुलाको खारा केन्द्र भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार दार्चुलाको खारा आसपास केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।