logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनको मूल्यमा सामान्य वृद्धि, यतीमा हुदैछ कारोबार ?

    सुनको मूल्यमा सामान्य वृद्धि, यतीमा हुदैछ कारोबार ?

    5.7K
    Shares

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो ।

    आज तोलामा सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भइ ९२ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ९२ हजार १ सय रहेको छ ।

    महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा स्थिरता छाएकोृ छ । सोमबार चाँदीको मूल्य १ हजार २ सय ५५ रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend