२०८१ मंसिर ६ बिहिबार
काठमाडौँ – स्पीनरहरुले शानदार प्रदर्शन गरेपछि नेपालले विश्वकप लिग-२ क्रिकेटमा पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा घरेलु टोली...