logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेबाट समाजको रुपान्तरण हुन सक्दैन: मन्त्री झाँक्री

    संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेबाट समाजको रुपान्तरण हुन सक्दैन: मन्त्री झाँक्री

    10.5K
    Shares

    बुटवल । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पटक–पटक संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताएकी छन् । पाँचदलीय गठबन्धनको बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै उनले यूतो बताएकी हुन् ।

    एकीकृत समाजवादी नेता झाँक्रीले व्यक्तिको स्वार्थका लागि राजनीतिक स्थायित्व नचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताइन् । उनले ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम मात्र गर्दै गरेको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend