logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कमेडी च्याम्पियन : भरतमणिलाई गृहजिल्लामा भव्य स्वागत

    कमेडी च्याम्पियन : भरतमणिलाई गृहजिल्लामा भव्य स्वागत

    4.8K
    Shares

    ताप्लेजुङ। कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ। 

    ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका जिल्लावासीले बजार परिक्रमा गराइएको थियो। 

    स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्फूर्तरुपमा घरको अगाडि घडा सजाएका थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend