logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • एक करोड ५० लाख रुपैयाँ र सुन सहित पाँच जना पक्राउ

    एक करोड ५० लाख रुपैयाँ र सुन सहित पाँच जना पक्राउ

    793
    Shares
    एक करोड ५० लाख रुपैयाँ र सुन सहित पाँच जना पक्राउ

    काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो ८ सय ग्राम सुन र करिब एक करोड ५० रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

    काठमाडौँको न्युरोड स्थित एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

    उनका अनुसार रकम र सुनका विस्कुटसहित बिहीबार पाँच जना पक्राउ परेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend