logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेश: समाजवादी पार्टी संसदीय दलको नेता बने पूर्वाधार विकासमन्त्री सोडारी

    सुदूरपश्चिम प्रदेश: समाजवादी पार्टी संसदीय दलको नेता बने पूर्वाधार विकासमन्त्री सोडारी

    4.4K
    Shares

    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम संसदीय दलको नेता चयन गरेको छ।   भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा (एस)ले सुदूरपश्चिम संसदीय दलको नेतामा चयन गरेको हो। 

    मंगलबार बसेको संसदीय दलको बैठकले सोडारीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।   संसदीय दलको नेताको रुपमा पूर्ण जोशी र तारा तामाङले आकांक्षा देखाए पनि सोडारी सर्वसम्मत चयन भएका हुन्।

    संसदीय दलको बैठकले दलको विधानसमेत पारित गरेको छ। बैठकले प्रमुख सचेतक, सचेतक लगायत पदाधिकारी भने चयन गर्न सकेन।  

    Dirga-sodhari.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend