logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • एक महिलाले थापाथली पुलबाट बागमती नदीमा हामफालिन्

    एक महिलाले थापाथली पुलबाट बागमती नदीमा हामफालिन्

    6.6K
    Shares
    एक महिलाले थापाथली पुलबाट बागमती नदीमा हामफालिन्

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेकी छन्। आज (शनिबार) अपराह्न ४ बजे पुलबाट बागमती नदीमा एक महिलाले हाम्फालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

    उनका अनुसार ती महिलाको उद्धार गरिएको छ। उनको उपचारको लागि वीर अस्पताल लगिएको छ।

    उनको पहिचान खुलिसकेको छैन। प्रहरीले घटना सम्बन्‍धमा थप अनुसन्धान अघि बढाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend