logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • समानुपातिक सांसद चयन गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक आज

    समानुपातिक सांसद चयन गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक आज

    3.1K
    Shares
    समानुपातिक सांसद चयन गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक आज

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति बैठक आज बस्दै छ ।

    बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ ।

    राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ । राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend