logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक

    नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक

    4.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ । 

    निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । कांग्रेस नेता मीन विश्वकर्माले फेसबुकमार्फत यो जानकारी दिएका हुन्‌।

    कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरूले गच्छदारको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शोक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend