logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • गोदावरीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    गोदावरीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    7.6K
    Shares

    ललितपुर । गोदावरीबाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend