logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रभु समुहका अध्यक्ष देबि प्रकाश भट्टचन किर्ती राष्ट्रदिप बिभुषणबाट बिभुषित

    प्रभु समुहका अध्यक्ष देबि प्रकाश भट्टचन किर्ती राष्ट्रदिप बिभुषणबाट बिभुषित

    7K
    Shares

    काठमाडौं । प्रभु समुहका अध्यक्ष देबि प्रकाश भट्टचन किर्ती राष्ट्रदिप बिभुषणबाट विभुषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहको आयोजना गरि भट्टचनलाई बिभुषित गरेकी हुन् ।

    यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्र गौरव प्रदान गरिएको छ । गएको ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण आज बल्ल प्रदान गरिएको हो ।

    संविधान दिवसका अवसरमा सरकारले नौ सय तीन जनालाई मान–पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend