logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • निर्वाचनलाई लक्षित गर्दै ओलीले ‘युवासँग म’ शीर्षकमा अन्तक्रिया गर्दै

    निर्वाचनलाई लक्षित गर्दै ओलीले ‘युवासँग म’ शीर्षकमा अन्तक्रिया गर्दै

    7.2K
    Shares

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका १२ सय युवासँग अन्तरक्रिया गर्ने भएका छन् । ललितपुरको गोदावरीस्थित सूर्योदय हलमा दिउँसो १२ बजे ओलीले पेशागत क्षेत्रका युवाहरूसँग देशको समसामयिक परिस्थितिको विषयमा अन्तक्रिया गर्न लागेका हुन् ।

    वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै ओलीले ‘युवासँग म’ शीर्षकमा अन्तक्रिया गर्न लागेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend