logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतमा कोरोना संक्रमित बढ्दै, २४ घण्टामा ३ हजार ३२४ संक्रमित थपिए

    भारतमा कोरोना संक्रमित बढ्दै, २४ घण्टामा ३ हजार ३२४ संक्रमित थपिए

    5.4K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका थप ३ हजार ३ सय २४ नयाँ संक्रमित भेटिएका छन् । यो अवधिमा २ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ । चौथो लहरको आशंकाबीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन्, जहाँ १ हजार ५ सय २० नयाँ संक्रमण संख्या थपिएका छन् ।

    नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । तर यहाँ कोरोनाका कारण मृत्यु हुने १ जना मात्रै रहेको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५ हजार ७ सय १६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend