logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • नाबालिका बलात्कारको आरोपमा युवक पक्राउ

    नाबालिका बलात्कारको आरोपमा युवक पक्राउ

    5.5K
    Shares

    उदयपुर । उदयपुरमा १६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन् ।

    मगरले ती किशोरीलाई सोही नगरपालिका–४ स्थित बाँसको झ्याङमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend