logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बाबुराम भट्टराईकोको गृह वडा पालुङटार-१ मा जसपाको प्यानल नै विजयी

    बाबुराम भट्टराईकोको गृह वडा पालुङटार-१ मा जसपाको प्यानल नै विजयी

    6.7K
    Shares

     

    गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्यानल नै विजयी भएको छ । यहाँ वडाध्यक्षसहित सबै सदस्य जसपाले जितेको छ। वडाध्यक्षमा कृष्णबहादुर परियार निर्वाचित भए। उनी

    परियारले ६४८ मत ल्याएर वडाध्यक्ष जितेका हुन् भने कांग्रेसका उम्मेदवारले पाँच सय मत मात्र ल्याएका छन्। यो जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह वडा पनि हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend