logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कञ्चनपुरको कृष्णपुर नगरमा नेकपा एमालेको अग्रता

    कञ्चनपुरको कृष्णपुर नगरमा नेकपा एमालेको अग्रता

    5.3K
    Shares

     

    काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले अग्रता बनाएको छ । २८६ मत गन्दा एमालेका उम्मेदवार लोकेन्द्र प्रसाद पन्तले १०५ मत ल्याएका हुन् ।

    निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज ओझाले ९८ मत तथा माओवादी केन्द्रका जोग राज चौधरीले ५२ मत ल्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend