logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • भरतपुरमा ५५ मतले पछि परिन् रेनु, उप–मेयरमा चित्रसेन अग्रता बढाउँदै

    भरतपुरमा ५५ मतले पछि परिन् रेनु, उप–मेयरमा चित्रसेन अग्रता बढाउँदै

    7.6K
    Shares

    चितवन । भरतपुर महानगरपालिकामा १४०३० मतपत्र गणना हुँदा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् । विजय सुवेदीले ४७५७ मत ल्याएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन् ।

    उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारी ले ५५९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३७८९ मत पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend