logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जनार्दन शर्माको गृहजिल्ला रुकुमको त्रिवेणीमा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

    जनार्दन शर्माको गृहजिल्ला रुकुमको त्रिवेणीमा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

    6.2K
    Shares

     

    काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी ५ हजार १२९ मतका साथ विजयी भएका हुन् ।

    सो पालिकामा काँग्रेसका अमर सिं खड्का ४ हजार २९३ मत ल्याएर विजयी भए । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै राजकुमारी रेउले ५ हजार १४३ मत ल्याएर विजयी भइन् । रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend