logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुनको मूल्य बढ्यो, यतिमा हुदैछ कारोबार

    सुनको मूल्य बढ्यो, यतिमा हुदैछ कारोबार

    4.1K
    Shares

    काठमाडौं । आज आइतबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँमा कायम भएको छ ।

    साथै, आज चाँदीको भाउ स्थिर रहँदा प्रतितोला १२ सय ७० रुपैयाँमा कायम भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend