logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • सुनको मूल्य बढ्यो, यतिमा हुदैछ कारोबार

    सुनको मूल्य बढ्यो, यतिमा हुदैछ कारोबार

    1.6K
    SHARES

    काठमाडौं । आज आइतबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँमा कायम भएको छ ।



    साथै, आज चाँदीको भाउ स्थिर रहँदा प्रतितोला १२ सय ७० रुपैयाँमा कायम भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend