logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • भारतमा थप ३ हजार ७१२ जनामा कोरोना पुष्टि, २ हजार ५८४ जना निको

    भारतमा थप ३ हजार ७१२ जनामा कोरोना पुष्टि, २ हजार ५८४ जना निको

    5.2K
    Shares

     

    काठमाडौं । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा को३ हजार ७१२ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

    सोही अवधिमा २ हजार ५८४ जनाले संक्रमणलाई परास्त गरेका छन्। स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ।

    भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend