logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नेप्से परिसुचकमा आज दोहोरो अंकको गिरावट

    नेप्से परिसुचकमा आज दोहोरो अंकको गिरावट

    5.3K
    Shares

    काठमाडौं । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १६ दशमलव ६७ अंकले घटेर २०६२ दशमलव ३ विन्दुमा थामिएको छ ।

    त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव २२ अंकले घटेर ३९९ दशमलव २६ विन्दुमा थामिएको छ ।

    नेप्सेमा आज २२८ कम्पनीका १ अर्ब २३ करोड १२ लाख ४५ हजार २३ रुपैयाँ बराबरको ४२ लाख ८९ हजार ३८९ कित्ता शेयर किनबेच भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend