logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • महाअभियोग सिफारिस समितिलाई काम गर्न दिईएन, महाभियोग लगाएको लगाएकै गर्न खोजियो: प्रदीप ज्ञवाली

    महाअभियोग सिफारिस समितिलाई काम गर्न दिईएन, महाभियोग लगाएको लगाएकै गर्न खोजियो: प्रदीप ज्ञवाली

    3.5K
    Shares

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिइएको गुनासो गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सांसद ज्ञवालीले व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको बताए ।

    तर महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगाएकै गर्न खोजिएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend