logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग टू: नेपालले दियो स्कटल्यान्डलाई १२९ रनको लक्ष्य

    आईसीसी विश्वकप लिग टू: नेपालले दियो स्कटल्यान्डलाई १२९ रनको लक्ष्य

    8.1K
    Shares
    आईसीसी विश्वकप लिग टू: नेपालले दियो स्कटल्यान्डलाई १२९ रनको लक्ष्य

    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु टोली स्कटल्यान्डलाई लागि १२९ रनको लक्ष्य दिएको छ । ताइतवड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा १२८ रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाए । सन्दीप लामिछाने २२ रनमा आउट भए । बलिङतर्फ स्कटल्यान्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट लिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend