logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • विभिन्न माग राख्दै राप्रपा नेपालको बिरोध प्रदर्शन

    विभिन्न माग राख्दै राप्रपा नेपालको बिरोध प्रदर्शन

    6.3K
    Shares
    विभिन्न माग राख्दै राप्रपा नेपालको बिरोध प्रदर्शन

    काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले विभिन्न माग राखेका छन् ।

    प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend