logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • श्रृजनशील लघुवित्तको आइपीओ आजदेखि खुल्यो

    श्रृजनशील लघुवित्तको आइपीओ आजदेखि खुल्यो

    11.5K
    Shares
    श्रृजनशील लघुवित्तको आइपीओ आजदेखि खुल्यो

    काठमाडौं । आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाएको हो ।

    जसअनुसार, लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।

    कूल बिक्री खुलाइएको आइपीओमध्ये कर्मचारीले ५ हजार ४७० कित्तामा आवेदन दिन सक्नेछन् । यस्तै, लघुवित्तको १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend