logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • मंगलबार थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

    मंगलबार थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

    13.8K
    Shares
    मंगलबार थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

    काठमाडौं । मंगलबार देशभर २ सय ३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ५९ जनामा गरिएको परीक्षणमा २०३ जना संक्रमित भेटिएका हुन्।

    आज १२६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २ हजार २३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये हाल १ जना भेन्टिलेटरमा‚ १७ जना आइसियुमा‚ ८० जना संस्थागत आइसोलेशनमा र २ हजार १५२ जना होम आइसोलेशनमा रहेका छन्।

    हाल काठमाडौं उपत्यकाको काठमाडौंमा ८५२ जना‚ ललितपुरमा ३९४ र भक्तपुरमा ३३ जना सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend