logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • फिलिपिन्समा कोरोनाबाट ३५ जनाको मृत्यु

    फिलिपिन्समा कोरोनाबाट ३५ जनाको मृत्यु

    12.2K
    Shares
    फिलिपिन्समा कोरोनाबाट ३५ जनाको मृत्यु

    मनिला, रासस । फिलिपिन्समा आइतबारर थप २,३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका सङ्क्रमणका घटनाहरूको संख्या ३,९२०,६९३ पुगेको छ।

    स्वास्थ्य विभागले सक्रिय सङ्क्रमणको सङ्ख्या २६, ४०१ पुगेको जनाएको छ । यसैगरी ३५ जनाको सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६२, ५४९ पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend