logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आज २८ जना कोरोना सङ्क्रमित थपिए

    आज २८ जना कोरोना सङ्क्रमित थपिए

    3.6K
    Shares
    आज २८ जना कोरोना सङ्क्रमित थपिए

    काठमाडौं । आज २८ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षण गर्दा २८ जना सङ्क्रमित भेटिएका हुन३ । आज निको हुने बिरामीको सङ्ख्या १८ जना रहेको छ ।

    योसँगै देशभर सङ्क्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ पुगेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend