logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • चौधरी ग्रुपले ल्यायो माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा

    चौधरी ग्रुपले ल्यायो माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा

    3.3K
    Shares
    चौधरी ग्रुपले ल्यायो माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा

     

    काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

    माइडियाले सम्पूर्ण उपभोक्ता महानुभावहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ ।

    माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् । नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामानहरु आजै घर ल्याउनुहोस् र यस जाडो मौसममा तातो न्यानो भई जीवन सहज बनाउनुहोस् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend