logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान गरिने

    तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान गरिने

    5K
    Shares
    तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान गरिने

    तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ । छथर गाउँपालिका– १, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा मतपेटिका गलत परेको भन्दै पुनः मतदानको माग उठेको हो ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा प्रत्यक्षतर्फको मतपेटिकामा नै प्रतिनिधिसभाकै मतपत्र बाट दुवै तहको मतदान भएको पाइएपछि पुनः मतदानको कुरा उठेको थियो ।

    यसपछि आइतबारको मतदान रद्द गरी मंगलबार पुनः मतदान गराउन माग गर्दै मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले निर्वाचन आयोग समक्ष सिफारिस पठाएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend