logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • १३५२ मतले पछाडि परे शंकर पोखरेल

    १३५२ मतले पछाडि परे शंकर पोखरेल

    4.5K
    Shares
    १३५२ मतले पछाडि परे शंकर पोखरेल

    काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा मतगणना जारी छ । गणना भएको मतअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् ।

    शर्माले एमालेका उम्मेदवार शंकर पोख्रेललाई १ हजार ३५२ मतान्तरले पछाडि छोडेकी छन् ।

    अहिलेसम्म १६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० मत ल्याउँदा पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend