logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टी चौथो

    सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टी चौथो

    2.8K
    Shares
    सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टी चौथो

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा समानुपातिकर्फ नागरिक उन्मुक्ति पार्टी चौथो दल बनेको छ । ८ लाख ७ हजार १३८ मत गणना हुँदा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ती पार्टी चौथो दल बनेको हो ।

    पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले २ लाख ४६ हजार १८८ मत ल्याउँदै पहिलो स्थानमा छ । यस्तै, नेपाली कांग्रेसले २ लाख ३७ हजार ८६८ मत ल्याएको छ ।

    नेकपा माओवादी केन्द्रले १ लाख १५ हजार ५४४ मत ल्याउँदै तेस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादीले ४१ हजार २१३ मत ल्याएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend